Sahaja yoga is a unique method of meditation based on an experience called Self Realization (Kundalini awakening) that can occur  within each human being. Through this process an inner transformation takes place by which one becomes moral, united, integrated and balanced. One can actually feel the all pervading divine power as a cool breeze, as described in all religions and spiritual traditions of the world. This is the actualization of such transformation, which is taking place now, worldwide, and has been proved and experienced by hundreds of thousands in over 90 countries.     

 

सहजयोग श्रीमाताजी श्रीनिर्मलादेवीज्यूद्वारा प्रतिपादित (कुण्डलिनी जागरण) आत्मसाक्षातकारको अनुभवमा आधारित ध्यानको अनुपम विधि हो। हरेक मनुष्यमा जन्मदेखि नैं एक सूक्ष्मतन्त्र र कुण्डलिनी शक्ति रहेको हुन्छ जुन जागृत भएपछि सजिलै योगलाई प्राप्त गर्न सकिन्छ जसलाई सहजयोग भनिन्छ । सहजयोग एउटा यस्तो योग हो जो सजिलै स्वतः घटित हुन्छ जसले हाम्रो चित्तलाई कुण्डलिनी जागृतिको माध्यमबाट परमात्मासँग एकाकारिता गराउँदछ र चैतन्यको अनुभूति प्रदान गर्दछ । यही अनुभूतिलाई आत्मसाक्षात्कार भनिन्छ जुन सबै धर्म तथा ग्रन्थहरुमा वर्णन गरिएको पाइन्छ । सहजयोग तथा अन्य धार्मिक विधिहरुमा अन्तर यो छ कि आत्मसाक्षात्कार हाम्रो आध्यात्मिक उत्क्रान्तिको आरम्भ हो नकि कुनै दुर्लभ र असाध्य लक्ष्य । तर यस आध्यात्मिक शक्ति कुण्डलिनीको जागृति प्राप्त गर्नको लागि साधकमा सत्यलाई जान्ने शुद्ध इच्छा हुनुपर्दछ साथै माध्यमको रुपमा श्रीमाताजी स्वयं वा कुनै आत्मसाक्षात्कारी व्यक्तिको उपस्थिति हुनु पनि आवश्यक छ । 

Sahaja Yoga is entirely free of charge.

 

Experience your Self Realization now.

Interesting Links

 

 
 risingstar logo

Sahajayoga Meditation Program at Rising Star School, Bafal, Kathmandu

A weekly sahajayoga meditation program are being conducted at Rising Star School, Bafal, Kathmandu since 2002.

 rising star school
     

 United Academy

Kumaripati, Lalitpur

Sahajayoga Meditation Program at United Academy, Kumaripati, Lalitpur

A weekly sahajayoga meditation program are being conducted at United Academy, Kumaripati, Lalitpur since 2007 for class 11 and 12.

 United academy
     
ncell

Stress Management Programme at Ncell, Kathmandu

A Stress management program was conducted on 5th March 2024 for the employees of Ncel Axiata Ltd. in Ncell ICON, Kathmandu.

Appriciation Letter Ncell